site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । फरार अभियुक्त दीपक मनाङेलाई प्रहरीले बिहीवार स्वयम्भूबाट पक्राउ गरेको छ । मनाङबाट सत्तारूढ  कम्युनिस्ट गठबन्धनकाे समर्थनमा प्रदेश नम्बर चारको प्रदेश सभा सदस्य निर्वाचित भए पनि उनका हकमा पुरानो मुद्दामा भएको कैद सजाय सर्वोच्च अदालतबाट नउल्टिएपछि मनाङे शपथ ग्रहणसमेत नगरी फरार रहँदै आएका थिए । उनलार्इ ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय भएकाे छ ।

मनाङेलाई टेकुस्थित प्रहरी कार्यालयमा राखिएकोे छ । प्हरीका अनुसार उनलार्इ भोलि शुकवार कारागार पठाइनेछ । 
काठमाडौंका प्रहरी प्रमुख विश्वराज पोखरेलले मनाङे पक्राउ परेको पुष्टि गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC