site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
आज खग्रास चन्द्रग्रहण, बेलुकी ५ः३२ मा ग्रहणले छुने 
SkywellSkywell

काठमाडौं । आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ७ बजेर ५५ मिनेटमा चन्द्रोदय हुने भए पनि २ घण्टा अघि अर्थात् ५ बजेर ३२ मिनेटदेखि नै चन्द्रग्रहण सुरु हुनेछ । 

ग्रहणको मध्यकाल ७ बजेर १६ मिनेटमा हुनेछ भने ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्ष हुनेछ ।

ग्रस्तोदित खग्रास चन्द्रग्रहणको विवरण

Dabur Nepal
NIC Asia

स्पर्श १७ः३२ बजे

सूर्यास्त १७ः४२ बजे

चन्द्रोदय १७ः५५ बजे

मध्य १९ः१६ बजे

मोक्ष २०ः५७ बजे

२०ः५७–१७ः५५ ऽ ०३ः०२ घण्टा, मिनट ग्रहणकाल वा सर्वपर्वकाल चन्द्रग्रहण रहेको छ । 

ग्रहणमा एउटा बिम्वले अर्को बिम्वको छाया लिन्छ । ग्रहणमा ग्राहकबिम्व र ग्राह्यबिम्व हुन्छ । ग्रहणमा एकबिम्वलाई अर्को बिम्वले ढाक्छ, एउटा बिम्वको छाया अर्को बिम्वमा पर्दछ । यसमा पातको भूमिका रहन्छ । पात ऽ राहु वा केतु, उत्तरपात ऽ राहु, दक्षिणपात ऽ केतु, यी दुई पात नै ग्रहणका कारक हुन् ।
सूर्य, चन्द्र र पृथ्वीजन्य परिस्थितिलाई नै ग्रहण भनिन्छ ।

मेषादि राशिका व्यक्तिका लागि आजको चन्द्रग्रहणफल यसप्रकार रहेको छ –
मेष        व्यथा,
वृष        श्रीप्राप्ति,
मिथुन        क्षति,
कर्क        घात,
सिंह        व्यय,
कन्या        लाभ,
तुला        सुख,
वृश्चिक        माननाश,
धनु        कष्ट,
मकर        जीवनसाथीपीडा,
कुम्भ        सुख,
मीन        चिन्ता
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  ०६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro