site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अन्जना र विकललाई कांस्य
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बेलारुसमा भएको सातौँ अन्तराष्ट्रिय मार्सल आर्ट गेम्समा आइटिएफ तेक्वान्दोकी अन्जना सिवाकोटी र विकल पौडेलले कांस्य पदक जितेका छन् । बेलारुसको मिनिस्क शहरमा भएको च्याम्पियनसिपमा अन्जनाले ५९ केजी तौलसमूहमा कांस्य पदक जितेकी हुन् ।

अन्तर्राष्ट्रिय मार्सल आर्ट गेम्स कमिटी (आइएमजिसी) को आयोजनामा भएको गेम्समा अन्जना क्वार्टरफाइनलमा काजकिस्तानकी खेलाडीलाई हराउँदै अन्तिम ४ मा पुगेकी थिइन् । तर, अन्तिम ४ मा स्टोनियाकी खेलाडीसँग स्तब्ध भएपछि अन्जना कांस्य पदकमै सीमित भएकी हुन् ।  विकलले भने पुरुष ५७ केजी तौलमा कांस्य पदक जितेका थिए ।

नेपालका लागि ६७ केजी तौलसमूहमा मनोज खड्का र प्याटर्नमा प्रतिस्पर्धा गरेका शिव पाण्डे भने पदक विहीन रहे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  २०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC