site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजार १७.६१ अकं बढ्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । आइतबार सेयर बजार १७.६१ अंक बढेर समग्र नेप्से परिसूचक १ हजार ७४८ विन्दुमा पुगेको छ । 
आइतबार विमा, बैकिङ, बिमा, उत्पादनमुलक, विकास बैंक र वित्त कम्पनी समूहको बढेको छ भने जलविद्युत र होटलको सेयर मूल्य घटेको छ । आइतबार १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार विमा क्षेत्रका लगानीकर्ताले कमाएका छन् ।  सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर मूल्य रहेको छ । कोषको सेयर मूल्य १८० रुपैयाँ बढेको छ । यस्तै स्ट्यान्र्डड चार्टड बैंकका १७५ रुपैयाँ बढेको छ । 
आइतबार कमाउने अन्य कम्पनीमा बोटलर्स नेपाल तराई लिमिटेड ११८, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड १६८, लाइफ इन्स्योरन्स कम्पनी लिमिटेढड ८९, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ९६, नेरुड लघुवित्त विकास बैंकको १००, प्रभु इन्स्योरेन्स कम्पनीको ९५, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८१,सानका किसान विकास बैंकको ७९, शिखर इन्स्योरेन्स कम्पनीको ९६ र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको १२१ रुपैयाँ बढेको छ । सबैभन्दा बढी गुमाउनेमा राष्ट्रिय विमा कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छने । विमा कम्पनीका प्रवद्र्धकले एकै दिन २९५ रुपैयाँ गुमाएका छन् ।
सेयर मूल्यमा भएको वृद्धिले बजार पुंजिकरण पनि बढेर १९ खर्ब २६ अर्ब९६ करोड रुपैयाँ पुगेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC