site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फेरि मुख छोपेको अवस्थामा परिवारका साथ भेटिए शाहिद कपूर ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बलिउड स्टार शाहिद कपूर यति बेला आफ्नो नयाँ लुकका कारण चर्चामा छन् । तर अहिलेसम्म उनको यो लुक भने सार्वजनिक भएको छैन् । उनी अचेल प्रायः जसो अनुहार छोपेको अवस्थामा देखिने गरेका छन् । 

कालो चश्मा लगाएर अनुहार छोपेको अवस्थामा शाहिद फेरी देखा परेका छन् । उनी पत्नी मीरा राजपुत र छोरी मीशाका साथ मुम्वई एयरपोर्टमा परिवारका साथ देखिएका हुन् । बलिवुड स्टार शाहिद पछिल्लो पटक देखा परे जस्तै यस पटकपनि टाउकोमा रुमाल बाँधेर मुख छोपेको अवस्थामा देखा परेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिक्षारत सिनेमा ‘पद्मावती’ को पोस्टर, ट्रेलरदेखि नयाँ गीत ‘घूमर’ रिलिज भइसकेको छ । उक्त सिनेमामा शाहिद कपूर पद्मावतीका पति अर्थात महारावल राजा रतन सिँहको भूमिकामा देखिने भएका छन् । यो भूमिकाका लागि उनले आफ्नो शरिर, कपाल र दाह्री–जुंगामा परिवर्तन ल्याएका छन् । 

छायांकन पूरा भइसकेपछि सिनेमामा देखिने लुकलाई छोडेर शाहिदले नयाँ गेटअप बनाएका छन् । तर उनी त्यो गेटअपलाई सार्वजनिक रुपमा देखाइरहेका छैनन् ।

Global Ime bank

उनका आफन्तहरुले शाहिद यति बेला छोटो कपाल र क्लीन सेवमा घरभित्र भेटिन्छन् । उनी चाँडै श्री नारायण सिँहको नयाँ सिनेमा ‘बत्ती गुल मिटर चालु’मा अहम् भूमिकामा देखा पर्ने छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०७४  ०३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय