site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एन आई सी एशिया क्यापिटल लिमिटेडमा सीईओ नियुक्त 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडको ३९औ सञ्चालक समितिको बैठकको निर्णय अनुसार एन आई सी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनक राज ढुंगेललाई नियुक्त गरेको छ ।
ढुंगेल विगत २३ वर्ष देखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत छन् । ढुंगेल यसअघि अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आबद्ध थिए । ढुंगेलले एन आई सी एशिया बैङ्कको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहेका राम चन्द्र खनालको स्थानमा कार्यभार सम्हाल्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २३, २०७४  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu