site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank

जाजरकोट । यहाँका गाउँ गाउँमा चुनावी गतिविधि तीव्र भएका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवारको नाम टुङ्गो लागेपछि केही दलहरु चुनावी प्रचारमा लागेका हुन् । 

जाजरकोटमा सबैभन्दा अगाडि उम्मेदवार टुङ्गो लगाएको नेकपा माओवादी केन्द्रले सबैभन्दा पहिले प्रचारको कुरा लिएर गाउँ गाउँमा गएको छ । माओवादी केन्द्रको पछिपछि प्रदेशसभाको उम्मेदवार छनोटमा पछि परेको नेपाली कांग्रेसले प्रतिनिधिसभाको उम्मेदवार र प्रदेशसभाको क्षेत्र नं २ को उम्मेदवार छनोट गरेको छ । 

Agni Group
NIC Asia

तर क्षेत्र नं १ को उम्मेदवार छनोटमा कुरा नमिलेपछि समस्या परेको छ । छनोट भइसकेको क्षेत्रका उम्मेदवार चुनावी प्रचारप्रसारमा लागिसकेका देखिन्छन् । कांग्रेस पनि प्रदेशसभाको क्षेत्र नं २ र प्रतिनिधिसभाको प्रचारमा जुट्दै गाउँ गाउँमा लागेको छ । 

नेकपा एमालेले कुनै पनि उम्मेदवार छनोट गर्न सकेको छैन । एमालेले आन्तरिक छलफलमा रहेको जनाएको छ । आकांक्षी धेरै भएपछि उम्मेदवार छनोटमा समस्या भएको एमालेले बताएको छ । 

Global Ime bank

प्रचारप्रसारमा सबैभन्दा अगाडि उम्मेदवार छनोट गरेको माओवादी केन्द्र प्रचारप्रसारमा पनि निकै अगाडि देखिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १७, २०७४  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu