site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सगरमाथा इन्स्योरेन्स २५औं वर्षमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी २५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसर पारेर प्रधान कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गर्‍यो ।

४९ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशैभर विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीको चुक्तापूँजी १ अर्ब १२ लाख पुगेको छ । गत आर्थिक वर्ष २०७६-७७ असार मसान्तसम्म १ लाख ९४ हजार बिमालेख बिक्री गरी २ अर्ब १९ करोड बिमा शुल्क संकलन गरेको जनाएको छ । सोही अवधिमा १ अर्ब २ करोड दाबी भुक्तानी गरिएको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement