site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगार व्यवसायीको धरौटी फिर्ता गर्न राप्रपाको माग
SkywellSkywell

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीको नगद धरौटी केही समयका लागि फिर्ता गरी व्यवसायलाई पुनर्जीवन प्रदान गर्न राप्रपाले सरकारसँग आग्रह गरेका छ । कोरोना भाइरसको महामारीका कारण वैदेशिक रोजगार व्यवसायमा गम्भीर असर पर्न गएको तर्फ राप्रपाले चासो देखाएको हो ।

सरकारको अव्यावहारिक प्रावधानका कारण समस्यामा परेका वैदेशिक रोजगार व्यवसायलाई पुनर्जीवन प्रदान गर्न राप्रपाले विज्ञप्तिमार्फत् सरकारसँग माग गरेको हो ।

Dabur Nepal
NIC Asia

माहामारीकै कारण वैदेशिक रोजगार व्यवसायीले वार्षिक सय जना कामदार पठाउनु पर्ने जस्ता बाध्यात्मक परिबन्ध हटाउनु पर्ने बताएको छ । कोरोना माहामारीका कारणले गर्दा सय जना कामदार पठाउन नसकेका पाँच सयभन्दा बढी वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण नहुने अवस्था देखिएको राप्रपाले बताएको छ । 

राप्रपाले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै वैदेशिक रोजगार व्यवसायीहरूको इजाजत पत्र सरल ढंगबाट नवीकरण गर्ने व्यवस्था अविलम्ब गर्नका नेपाल सरकारसँग माग गरेको हो ।

साथै, वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका हाल नेपाल फर्कन चाहने नेपालीहरूलाई सहज तरिकाले स्वदेश फर्किने वातावरण बनाउन समेत राप्रपाले नेपाल सरकारसँग माग गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro