site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विमान चार्टर्ड गरी बंगलादेशबाट बिरामी एक छात्राको उद्धार
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बंगलादेशमा अध्ययनरत एक नेपाली विद्यार्थीको उद्धार गरी नेपाल ल्याइएको छ । बंगलादेशको रंगपुर मेडिकल कलेजमा अध्ययनरत एक नेपाली बिरामी विद्यार्थीलाई बुद्ध एयरको चार्टर्ड उडानबाट काठमाडौं ल्याइएको हो । 

बुद्ध एयरको चार्डर्ड विमानले एक विद्यार्थीको उद्धार गरी हिजो काठमाडौं ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए । 

स्रोतका अनुुसार उक्त छात्रालाई क्यान्सर भएकाले उपचारका लागि काठमाडौं ल्याइएको हो । विद्यार्थीको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu