site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मास्क जफत
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,  वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गर्दा  टाइम मेडिकेयर फार्मेसीले रु ३० रुपैयाँ पर्ने मास्कलाई हाल रु एक सयमा बेच्ने गरेको पाइएको छ । सो फार्मेसीसँग खरिद बिल पनि नभएको पाइएको छ । सो पसलबाट छ थान मास्क  जफत गरिएको छ ।

यसैगरी पाटन अस्पताल नजिकै सञ्चालित जीपीपी म्यानकाइन्ड प्रालिले कपडाको मास्क साधारण खरिदको बिलसमेत पसलमा नराखेको र रु २५ मा बेच्नुपर्नेमा रु ५० लिएर व्यापार गरेवापत  अनुगमन समितिले  २२ थान मास्क जफत गरेको छ ।  बजारमा मास्क तथा औषधिको मूल्य वृद्धि र अभाव भएसँगै उचित मूल्य निर्धारणका लागि शुक्रबार १२  पसलमा  अनुगमन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रजिअ खेमप्रसाद भुसालले मुलुकमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएको हुँदा आगामी दिनमा सञ्चालकलाई उचित मूल्य लिन तथा सबै वस्तुको खरिदको बिल, प्यान तथा भ्याट राख्न आग्रह गरे । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  २१:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro