site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 दिल्लीमा भएको हिंसामा पाँच जनाको मृत्यु, २५ घाइते 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

 नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आउनुभन्दा एक घण्टाअघि सोमबार राजधानी नयाँ दिल्लीमा हिंसात्मक झडप भयो । उक्त झडपमा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । 

नागरिकता संशोधन कानुनको विरोधका क्रममा हिंसात्मक झडप भएको हो । झडपमा एकजना प्रहरीसहित अन्य सर्वसाधारणको मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ । तर, मृतकको सनाखत भने हुन नसकेको बीबीसीले जनाएको छ । 

नयाँ दिल्लीको जेटीबी अस्पतालमा घाइते २५ जनाको उपचार भइरहेको जनाइएको छ । दिल्लीको बाबरपुर क्षेत्रमा फायरिङ र आगजनीका घटना भएपछि थप प्रहरी परिचालन गर्न माग गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC