site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केपी ओलीले भने–कांग्रेसको नृत्य राम्रै लाग्यो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरु निर्वाचनमा सहभागी हुने बताएका छन् । उपचारपछि थाइल्याण्डबाट फर्किएका एमाले अध्यक्ष ओलीले बिहीबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

“निर्वाचनको वातावरण बनेको छ,” ओलीले भने, “निर्वाचन अब एकै चरणमा हुनुपर्छ । दुई चरणमा हुँदैन । कांग्रेस पनि देशभर नाचेर सक्यो । कांग्रेसको नाच पनि राम्रै लाग्यो ।”

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कांग्रेसका शीर्ष नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नाचगान गरेको केही दिनपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कांग्रेसले झापामा गरेको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु केहीबेर नाचेका थिए । उनले नेकपा एमालेको घोषणापत्र पनि केही दिनभित्रै सार्वजनिक गर्ने बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०७४  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC