site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले हाल सञ्चालन गरिरहेको ४२ बुँदे विकास योजनाको खाका आज यहाँ सार्वजनिक गरेको छ । 

उक्त नगरपालिकाले प्रस्तुत गरेको योजनामा सडक विस्तार, करिब ८० किलोमिटर सडकको कालोपत्र, ढलनिकास, फोहरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साइड तथा आधुनिक बसपार्क निर्माण, फुटपाथ व्यवस्थापन, तालतलैया मर्मत, सामाजिक विकास कार्यक्रमलगायतका छन् । 
त्यसैगरी नगरको साँघुरो कान्जीहाउसको सट्टा ठूलो कान्जी हाउस र गौशाला निर्माण, छाडा चौपाया नियन्त्रण ट्राफिक व्यवस्थापनलगायतका कार्यक्रम पनि योजनामा राखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia


नगरका कूल २३ वडाका लागि करिब रु १८ करोडको बजेट विनियोजन गरिएको नगर प्रमुख धवलशम्शेर राणाले जानकारी दिए । 


उक्त नगरपालिकामा बुधबारदेखि टोल फ्रि कक्ष पनि स्थापना गरिएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०७४  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC