site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ अाजको राशि, वृष र कर्क अनुकूल
Sarbottam CementSarbottam Cement

२०७४, माघ १७ गते बुधबार, माघ शुक्ल पूर्णिमा, पुष्य नक्षत्र, प्रीति÷आयुष्मान् योग, कर्कमा चन्द्रमा
 
मेषः दिन त्यति भरपर्दो छैन । अतिरिक्त खर्च बढ्नेछ । व्यवहारिक समस्याले पिरोल्नसक्छ । ठूलो योजनाको काममा हात नराख्नु बेस हुनेछ । 

वृषः दिन उत्तम छ । विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । दायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ । 

मिथुनः दिन अनुकूल छ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । अर्थपूर्ण काम हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ र शरीर स्वस्थ रहनेछ । मन रमाउनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

कर्कटः दिन भाग्यवर्धक छ । अध्ययन अध्यापनमा रूचि जाग्नेछ । महत्वपूर्ण निर्णय गरिनेछ । आफ्नो उत्कृष्ट मूल्याङ्गन हुनेछ । उपयुक्त अवसर मिल्नेछ । 

सिंहः दिन सावधानयोग्य छ । आँटेको काममा विलम्ब हुनेछ । उच्च खर्च र बड्प्पनले धोका दिनेछ । मुख्य कामको अपेक्षा नगर्नुृ बेस हुनेछ । 

Global Ime bank

कन्याः दिन उत्तम छ । कामप्रति रूचि बढ्नेछ । आत्मबल वृद्धि हुनेछ । इष्टमित्रसँग भेटघाट हुनेछ । सहयोग आदान प्रदान गरिनेछ । 

तुलाः दिन सबल छ । कार्यप्रगतिमा तीव्रता आउनेछ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक मान सम्मान तथा पुरस्कार पाइनेछ । 

वृश्चिकः दिन सार्थक छ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ । सहयोगी हातहरु बढ्नेछन् । मन प्रसन्न हुनेछ । 

धनुः दिन प्रतिकूल छ । मन खिन्न हुनसक्छ । आपसमा मन मुटावको स्थिति पैदा हुनेछ । महत्वपूर्ण कामको आशा गर्नु बेस हुनेछ । 

मकरः दिन अत्यन्त उत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ । 

कुम्भः दिन उत्तम छ । आँटे ताकेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । मनोबल बढ्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ मावलीबाट सहयोग पाइनेछ । 

मीनः दिन उचित खालको छ । मनमा चिन्ता निकै कम हुनेछ । प्रतिस्पर्धामा काम बन्ने देखिन्छ । बुद्धिमतापूर्ण काम गर्नु पर्नेछ । स्वास्थ्य अनुकूल रहनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  ००:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC