site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कठमाडौं । टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले निम्न र मध्यम वर्गका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु नै अहिलेको आवश्यकता रहेको बताएका छन् ।  

सुप्रिम कलेजको चौथो वार्षिकोत्सव समारोहमा उनले नगरपालिका आफ्नो नगर क्षेत्रमा रहेका शिक्षण संस्थाको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

पर्यटनविद् तथा लेखक कर्ण शाक्यले युवा पुस्तामा विदेश पलायन हुने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै उनीहरूमा सकारात्मक सोचको विकास गर्न सकिएमा मुलुक समृद्ध हुन सक्ने धारणा राखे ।  

कार्यक्रममा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा १९ वर्षमुनिको नेपाली राष्ट्रिय मुख्य प्रशिक्षक विनोद दासलाई विशेष सम्मान गरिनाका साथै शिक्षिका सरिता क्षेत्रीले आफ्ना स्व बुवाआमाको स्मृतिमा स्थापना गरेको मिमि स्मृति पुरस्कारबाट व्यवस्थापनमा स्नातक उत्तीर्ण छात्रा किरण चौधरी तथा २०७३ र २०७४ सालमा व्यवस्थापन र मानविकी विषयमा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । 

Global Ime bank

यसअघि कलेजले वार्षिकोत्सवका अवसरमा गोंगबु क्षेत्रको सरसफाइ तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC