site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । मीनबहादुर थापा मेमोरियल फाउण्डेसनले डडेल्धुराको जोगबुढामा हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । 

फाउण्डेसनले माघ १४ गते परशुराम नगरपालिका–१२ मा रहेको भित्री मधेश क्षेत्रकै पुरानो विद्यालय सिद्धनाथ माध्यामिक विद्यालयमा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको हो । प्रतियोगितामा डडेल्धुराका विभिन्न क्षेत्रका १७ वटा माध्यामिक विद्यालयहरुको सहभागिता रहने फाउण्डेसनका संरक्षक विरेन्द्र थापाले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार प्रतियोगितामा विजयी विद्यालयले प्रथम पुरस्कार १० हजार, द्वितीय पुरस्कार ५ हजार र तृतीय पुरस्कार २५ सय रुपैयाँ प्राप्त गर्नेछन् । फाउण्डेसनले भित्री मधेश क्षेत्रका दुई जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेर अध्ययन गराइरहेको छ । फाउण्डेसनले हेरक वर्ष फरक–फरक विद्यालयमा उत्कृष्ट नतीजा ल्याएर उत्तिण हुने विद्यार्थीलाई विद्यालयले निर्धारण गरे अनुसारको धनराशी बराबरको पुरस्कार पनि प्रदान गर्दै आएको छ । 

मीनबहादुर थापा मेमोरियल फाउण्डेसनले गत कातिक महिनामा जोगबुढामै ७ नम्बर प्रदेशस्तरीय भलिवल प्रतियोगिता आयोजना गरेको थियो ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC