site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नवराज सिलवाल खोज्न भट्टेडाँडा पुगेको प्रहरी टोलीले फेला पारेन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वडीआईजी नवराज सिलवाललाई खोज्न ललितपुरको भट्टेडाँडा पुगेको प्रहरी रित्तोहात फर्किएको छ । 

बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा छानबिन गर्न खोजेदेखि नै फरार रहेका सिलवाल ललितपुरको भट्टेडाँडामा रहेको आशंकामा प्रहरी आइतवार भट्टेडाँडा पुगेर सो क्षेत्रमा छापा मारेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरीय प्रहरी परिसर ललितपुरबाट डीएसपीको कमान्डमा १ सय ६५ जनाको टोली आईतबार बिहानै भट्टेडाँडा पुगेको थियो । 

भट्टेडाँडामा दिनभर सर्च गरेपनि सिलवाल नभेटिएपछि प्रहरी टोली साँझ फर्किएको थियो ।

Global Ime bank

महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी नरेन्द्र चन्दले भने, “सिलवाल भट्टेडाँडा छन् भन्ने आशंका भएपछि उनको खोजीका लागी टोली गएको थियो तर भेटिएनन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC