site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ साप्ताहिक राशिफल 
Sarbottam CementSarbottam Cement

२०७४ माघ ६ ¬– १२ गतेसम्म 

माघशुक्ल तृतीया – नवमीसम्म 

६ गते तीलकुन्द चौथी, 

Prabhu Bank
Agni Group
NIC Asia

८ गते वसन्तपञ्चमी, श्रीपञ्चमी, सरस्वतीपूजा,रतिकाम पूजा,

९ गते स्कन्द षष्ठी, 

Global Ime bank

१० गते अचलासप्तमी, रथसप्तमी, मन्वादि, 

११ गते अष्टमीव्रत, गोरखकालीपूजा, भीमाष्टमी, 

१२ गते द्रोणनवमी, बैतडी गुजरमा बनारसीपूजा, 

मेषः साता तुलनात्मक रुपमा अनुकूल रहनेछ । शनि, रविबार सबैतिरबाट लाभैलाभ हुनेछ । सोम, मंगलबार निकै खर्चिलो रहन सक्नेछ । बुध, बृहस्पतिबार उपयुक्त अवसर आउनेछ । शुक्रबार बोलीवचनमा प्रभाव बढ्नेछ । 

वृषः साताका प्रायः दिन अनुकूल रहनेछन् । शनि, रविबार अभीष्ट कार्यसिद्धि हुनेछ । सम्मानित भइनेछ । सोम, मंगलबाार सर्वाधिक सौख्यपूर्ण र उपलब्धियुक्त रहनेछ । बुध, बृहस्पतिबार व्यवधान बढ्नेछ । शुक्रबार भाग्यवृद्धि हुनेछ । 

मिथुनः साता अनुकूल रहनेछ । शनि, रविबार धार्मिक कार्यमा रुचि बढ्नेछ । सोम, मंगलबार महत्वपूर्ण र उच्चस्तरीय कार्यव्रmम बन्नेछ । बुध, बृहस्पतिबार आयआर्जनको नयाँ स्रोतखुल्नेछ । शुक्रबार खर्चको मात्रा बढ्नेछ । 

कर्कटः साताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार प्रतिकूल रहनेछ । सोम, मंगलबार दानपुण्य गरिनेछ । मनमा शान्ति मिल्नेछ । बुध, बृहस्पतिबार क्रियाशीलता बढ्नेछ । शुक्रबार निकै लाभदायक रहनेछ । 

सिंहः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार अत्यन्त सुखद र रमाइलो रहनेछ । सोम, मंगलबार शिथिलप्रायः रहनेछ । बुध, बृहस्पतिबार आध्यात्मिक कार्यक्रम बन्नेछ । शुक्रबार साताकै उत्कृष्ट रहनेछ । 

कन्याः साताको अधिकांश दिन अनुकूल रहनेछन् । शनि, रविबार आटे ताकेको काम सजिलै बन्नेछ । सोम, मंगलबार सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ । बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । 

तुलाः साताको अन्तिम एक दिन बाहेकका सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार निर्णय क्षमताको विकास हुनेछ । सोम, मंगलबार मावली पक्ष सहयोगी रहनेछन् । बुध, बृहस्पतिबार दाम्पत्य सुख बाहेकका अन्य सबै पक्ष सबल रहनेछन् । शुक्रबार शिथिल रहनेछ । 

वृश्चिकः साताको सुरु बाहेकका सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार नितान्त प्रतिकूल रहनेछ । सोम, मंगलबार बौद्धिक काम गरिनेछ । बुध, बृहस्पतिबार शत्रु पराजित हुनेछन् । सहयोग मिल्नेछ । शुक्रबार शुभाशुभ पल मिश्रित हुनेछ । 

धनुः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार निर्णायक कामको जिम्मा बढ्नेछ । सोम, मंगलबार प्रतिकूल रहनेछ । बुध, बृहस्पतिबार बुद्धिविवेक क्रियाशील रहनेछ । शुक्रबार शत्रु परास्त हुनेछन् । 

मकरः साताको सुरु देखिका अधिकांश दिन अनुकूल रहनेछन् । शनि, रविबार आर्थिक र मौखिक पक्ष सबल रहनेछ । सोम, मंगलबार सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार प्रतिस्पर्धा सार्थक हुनेछ । 

कुम्भः साता सार्थक रहनेछ । शनि, रविबार भाग्योदय हुनेछ । उच्चस्तरीय कार्यक्रम तर्जुृमा गरिनेछ । सोम, मंगलबार मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । बुध, बृहस्पतिबार विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ । शुक्रबार प्रतिकूल रहनेछ । 

मीनः साताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार खर्चिलो रहन सक्नेछ । सोम, मंगलबार अत्यन्त उत्कृष्ट रहनेछ । भाग्यवृद्धि हुनेछ । बुध, बृहस्पतिबार धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ । शुक्रबार यश, कीर्ति मिल्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  ००:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC