site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस्तो छ तपाइँको आजको राशिः वृष र मिथु सहज
Sarbottam CementSarbottam Cement

२०७४, मंसिर  १३ गते बुधबार, मार्ग शुक्ल एकादशी, उत्तराभाद्रपदा नक्षत्र, सिद्धियोग, मीनमा चन्द्रमा

मेषः दिन प्रतिकूल रहनेछ । काममा अपव्यय र अपजश आइलाग्न सक्छ । मुख्य कामा हात नराख्नु नै उपयुक्त हुनेछ । खर्च बढ्नेछ । 


वृषः दिन सबै प्रकारले अनुकूल  र लाभदायक रहनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ । मन प्रसन्न हुनेछ । सहयोग पाइनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia


मिथुनः दिन उत्तम रहनेछ । आटे ताकेको काममा सफलता मिल्नेछ । पराव्रmम बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । कमप्रति जिज्ञासा तीव्र हुनेछ । 


कर्कटः दिन राम्रो रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । तीर्थव्रत गरिनेछ । मनमा सन्तोष मिल्नेछ । शरीर पनि स्वस्थ रहनेछ । 

Global Ime bank


सिंहः दिन प्रतिकूल रहनेछ । काम गर्ने जोश जाँगर घट्नेछ । सानातिना समस्याले पनि दुःख दिन सक्नेछन् । धैर्य गर्नु बुद्धिमानी हुनेछ । 


कन्याः दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग पाइनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ । 


तुलाः दिन उत्तम छ । कामप्रति रूचि बढ्नेछ । सानो परिश्रमले ठूलो उपलब्धि हासिल हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । शत्रु परास्त हुनेछन् ।


वृश्चिकः दिन राम्रो रहनेछ । मनमा चिन्ता घट्नेछ । टाढाबाट शुभ समाचार मिल्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । बुद्धिवर्धक काम गरिनेछ । 


धनुः दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनेछ । खर्चमा वृद्धि हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । मनमा दुविधा बढ्न सक्छ । धैर्य गर्नुपर्नेछ । 


मकरः दिन सार्थक रहनेछ । विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । यश, कीर्ति मिल्नेछ । जाँगर चल्नेछ । 


कुम्भः दिन लाभदायक नै रहनेछ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । मीष्ठान्न भोजन मिल्नेछ । स्वास्थ्य सबल रहनेछ । अर्थपूर्ण काम गरिनेछ । 


मीनः दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यव्रmममा सहभागी भइनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । पराव्रmम बढ्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४  ००:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC