site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मुर्रे र फेडेरर क्वाटरफाइनलमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी
लण्डन । विश्व नम्बर दुई बेलायती एण्डी मुर्रे विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राती भएको खेलमा अस्ट्रेलियन निक केरियोसलाई पराजित गर्दै मुर्रेले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
मुर्रेले केरियोसलाई ७–५, ६–१ र ६–४ को सेटमा पाखा लगाए । अब मुर्रेले अर्को चरणमा १२ औं बरियताका फ्रेन्च जो विलफ्रेड सोङगासँग बुधबार प्रतिस्पर्धा गर्ने छ । मुर्रे नवौं पटक विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
यस्तै पुरुष एकलतर्फ नै विश्व नम्बर तीन स्विस रोजर फेडेरर पनि क्वाटरफाइनलमा पुगेका छन् । फेडेररले स्टिभ जोनसनलाई पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेका हुन् । फेडेररले जोनसनलाई ६–२, ६–३ र ७–५ को सेटमा पराजित गरे । फेडेरर जारी विम्बल्डन टेनिसको सात पटकका विजेता हुन् ।
महिला एकल तर्फ अमेरिकी दिदि बहिनि सेरेना विलियम्स र भेनस विलियम्स पनि क्वाटरफाइनलमा पुगेका छन् । त्यस्तै रोमानियाकी सिमोना हालेपले पनि क्वाटरफाइनलमा स्थान पक्का गरिन ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC