site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बैतडीबाट प्रतिनिधि सभामा प्रतक्ष्यतर्फ नरबहादुर चन्द र प्रदेश सभामा बैतडी क बाट हरिमोहन भण्डारी तथा बैतडी ख बाट गणेश चन्द (राप्रपा) ले पाएका छन् । बैतडीमा कांग्रेस र राप्रपाले तालमेल गरेर उमेदवार उठाएका हुन् । 

दार्चुलामा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ बिक्रमसिंह धामी र प्रदेश सभामा दार्चुला क बाट मदन गिरी तथा ख बाट जगदिशबहादुर पालले टिकट पाएका छन् ।

यसअघि दार्चुलाबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फलड्ने भनिएका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू समानुपातिकतर्फबाट उमेदवार बनेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC