site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र फरक–फरक गर्नुपर्ने माग सर्वोच्चद्वारा अस्वीकार
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक फरक फरक मतपत्र बनाउनुपर्ने मागसहित दायर भएको रिटउपर सुुनुवाइ गर्दै सर्वोच्च अदालतले मतपत्र फरक फरक गर्नु नपर्ने फैसला गरेको छ । न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यो फैसला गरेको हो । 

निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ । समानुपातिकतर्फको मतपत्र छाप्ने काम सुरू भइसकेको अवस्थामा दर्ता हुन अाएको निवेदनबाट अन्तरिम अादेशबारे बोल्नुको कुनै अाैचित्य नरहने सर्वोच्चले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय जनता पार्टी (राजपा)का उपाध्यक्ष एवम् संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले गत असोज २२ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपत्र अलग अलग बनाउनुपर्ने मागसहित रिट हालेका  थिए ।

 

Global Ime bank

\"\"

 

\"\"


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC