site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दिपिका बलिउडमा हालसम्मकै महँगी नायिका
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
मुम्बई । दिपिका पादुकोण बलिउडमा हालसम्मकै महँगी नायिका सावित भएकी छन् ।  दिपिका अभिनित फिल्मको सफलतापछि उनी हाल बलिउडकै नम्बर एक नायिकाको रुपमा दरिएकी हुन् । 
उनलाई फिल्म निर्माताहरु मोटो रकम तिर्न तयार हुँदै आएका छन् भने आफ्नो सिनेमामा दिपिकालाई अभिनय गराउन निर्माताहरु लालायित हुने गर्छन् । 
निर्देशक संजय लीला भन्सालीले उनलाई अविश्वस्निय १३ करोड भारु तिर्न तयार भएका छन् । 
दिपिकालाई धेरेले भारतमै जन्मिएकी भनेर अनुमान लागने गरे पनि उनी डेनमार्कमा जन्मेकी थिइन् । दिपिका डेनमार्कको राजधानी कोपनहेगनमा जन्मेकी थिइन् । उनी ११ महिनाको हुँदा उनको परिवार बैंगलोर सरेको थियो । 
हाल उनी मुम्बईमा रहेका ४ वटा बेडरुम भएको अपार्टमेन्टमा बस्दै आएकी छन् । उनको अपार्टमेन्ट २६ औं तल्ला छ । उनको अपार्टमेन्ट मूल्य १६ करोड भारु बराबर छ । यो अपार्टमेन्ट पूर्व ‘बोइफ्रेन्ड’ सिद्धार्थ माल्याले उनलाई उपहार स्वरुप दिएको हल्ला छ ।
 
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७३  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC