site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा हैजा संक्रमितको संख्या १४ पुग्यो, सतर्क रहन सरकारको आग्रह 
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राले आज नियमित प्रेस ब्रिफिङका क्रममा झाडापखालाका बिरामीहरुमा स्टुल कल्चर, आरडीटी र ह्याङ्गि ड्रप परीक्षण गर्दा १४ जनामा हैजा संक्रमण पुष्टि भएको यस्तो जनाकारी दिएकी हुन् ।

Dabur Nepal
NIC Asia

हैजा पुष्टि भएका पहिलो व्यक्तिको घर र कार्यस्थलमा भण्डारण गरिएको जार, धारा र जमिनमूनीको पानी परीक्षण गर्दा कोलिफर्म भेटिएको पनि डा. मिश्राले जानकारी दिइन् । 

त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरमा गरेको १८ वटा पानीका नमूनाको परीक्षणमा १२ वटा नमूनामा इकोली जिवाणु भेटिएको डा. मिश्राले बताइन् । हैजाले संक्रमणको जोखिम उच्च भएको भन्दै सरसफाइ, खानेकुरा र पिउने पानीमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu