अर्थ व्यवसाय
![हुम्ला र मुगुमा सडक निर्माणका लागि एक अर्ब १० करोड](https://12khari.top/uploads/posts/karnali pradesh 12khari1616206182.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । कर्णाली प्रदेश सरकारले हुम्ला र मुगुमा सडक निर्माणका लागि एक अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
कर्णाली प्रदेशका आर्थिक योजना तथा मामिलामन्त्री विन्द्रमान मिश्रले बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरेको बताए ।
राष्ट्रिय सडक सञ्जालमा नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ १६:२७
प्रतिक्रिया दिनुहोस्