site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनी प्रदेश सभा : प्रहरी सेवा र सञ्चारसम्बन्धी विधेयक विषयगत समितिमा पठाइयो
SkywellSkywell

बुटवल । लुम्बिनी प्रदेश सभा बैठकले प्रहरी सेवा र सञ्चार माध्यम सम्बन्धनमा बनेको विधेयकलाई विषयगत समितिमा पठाउने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रस्तुत गरेको विधेयकमाथिको दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाबाट पारित हुँदै विषयगत समितिमा पठाइएको हो।

Dabur Nepal
NIC Asia

विषयगत समितिले आवश्यकताका आधारमा परिमार्जन गर्नेछन् । योसँगै अब मिडियालाई प्रदेशबाट नै अनुगमन गर्ने बाटो खुल्ने छ भने प्रदेश प्रहरी सञ्चालन र गठन गर्ने बाटो खुल्ने छ ।

बिहीबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खाँनले नीति कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेश प्रमुख अमिक शेरचनलाई धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मत पारित भएको छ । खानको प्रस्तावको समर्थन प्रदेश सभा सदस्य पार्वती पुन गहतराजले गरेकी थिइन् ।

बैठकको सुरुमा नै मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश प्रमुख अमिक शेरचनले बुधबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रमको प्रति प्रदेश सभामा पेस गरेका थिए । प्रदेशसभाको अर्को सुक्रबार दिउँसो १२ बजे  बस्ने छ । शुक्रबारको बैठकमा लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro