देश
![बंकरदेखि ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता](https://12khari.top/uploads/posts/284407437_407107074645333_8870405777537391832_n1653820681.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । सरकारले बंकरदेखि ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
आइतबार संघीय संसद्को दुवै सदनकाे संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बंकरदेखि ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९ १८:४७
प्रतिक्रिया दिनुहोस्