site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सीजी नेटको ‘स्प्रिड मोर गेट मोर’ अफर

काठमाडौं । सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ नामक अफर ल्याएको छ ।

यो अफरअन्तर्गत १२० एमबीपीएस वा ५० एमबीपीएसको तीनमहिने प्याकेज लिने वा अन्यलाई लिन रिफर गर्ने ग्राहकले १० दिन निःशुल्क इन्टरनेट पाउनेछन् । त्यस्तै, अर्धवार्षिक वा वार्षिक प्याकेज लिँदा भने क्रमशः २० दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाइने कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिनेतर्फ ध्यानकेन्द्रित गरेको जनाएको छ ।

९९९ रुपैयामा १२० एमबीपीएस गतिसहितको योजनाले सुरुवातबाटै चर्चा बटुल्न सफल सीजी नेटले ६४९ रुपैयाँमा ५० एमबीपीएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको जनाएको छ ।

Global Ime bank

सीजी पे एपमार्फत गरेको भुक्तानीमा थप ३ प्रतिशत क्यासब्याक पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय