site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बालेन शाहको राजीनामा माग्दै कवाड संकलक आन्दोलनमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा माग गर्दै कवाड संकलकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए ।

आज पनि उनीहरु आन्दोलनमा उत्रिएका छन् । गएको फागुनदेखि नै आन्दोलित भएका कवाड संकलक व्यवसायी पुनः आन्दोलित भएका हुन् ।  मंगलबार काठमाडौंमा आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

चर्का नाराबाजीसहित उनीहरु काठमाडौं महानगरका मेयर बालेन शाहको ज्यादतीविरुद्ध उत्रिएको बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

kawad-(5)-1718699400.jpg

kawad-(6)-1718699400.jpg

Global Ime bank

kawad-(3)-1718699399.jpg

kawad-(4)-1718699399.jpg

kawad-(1)-1718699398.jpg

kawad-(2)-1718699398.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement