बाह्रखरी फोटो
![काठमाडौंमा कवाड संकलकको आन्दोलन (तस्बिरहरू)](https://12khari.top/uploads/posts/kabadi_sunilpradhan_12khariphoto-110-1718703271.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै संकलकहरू आन्दोलनमा उत्रिएका छन् । मंगलबार उनीहरूले महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
गएको फागुनदेखि नै आन्दोलित भएका कवाड संकलक व्यवसायी पुनः आन्दोलनमा उत्रिएका हुन् । मंगलबार आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।
तस्बिरहरू हेर्नोस्
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ १५:२५
प्रतिक्रिया दिनुहोस्