site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से १८.७६ अंकले घट्यो, चार अर्ब पाँच करोडको सेयर कारोबार
Siddhartha BankSiddhartha Bank

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १८.७६ अंकले घटेर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्सेसँगै कारोबार रकम पनि घटेको हो ।

यस दिन नेप्से ०.८९ प्रतिशतले घटेर २०७६.४९ विन्दुमा बन्द भएको छ । चार अर्ब पाँच करोड रुपैयाँको सेयर कारोबार भएको हो । आइतबार भने पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । आज ४० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समाज लघुवित्त वित्तीय संस्थाको सेयर प्रतिकित्ता २१९ रुपैयाँले बढेर दुई हजार ४०९ रुपैयाँ कायम भएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ समूहकै परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा बैंकिङ समूह छ । यो समूहको परिसूचक १.१६ प्रतिशतले घटेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement