site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी चार अस्पतालबाट दिइँदैछ जोनसन एन्ड जोनसनको खोप     
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले विदेश जानेहरुका लागि काठमाडौंका चारवटा अस्पतालबाट कोभिड १९ विरुद्धको जोनसन एन्ड जोनसन खोप दिने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पासपोर्ट र भिसाका आधारमा उक्त खोप दिइनेछ । 

विदेश जान लागेका सबैलाई यो खोप दिइनेछ, आफूलाई पायक पर्ने केन्द्रमा गएर खोप लिन मन्त्रालयले अनुरोध गरेको छ ।
 
यी हुन् जोनसन एन्ड जोनसन एन्ड जोनसन खोप दिइने अस्पतालहरु– 
वीरेन्द्र सैनिक अस्पताल, छाउनी
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
सशस्त्र प्रहरी अस्पताल, बलम्बु
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu