site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मेटलाइफ नेपालमा स्थापना भएको २० औं वर्ष मनाउँदै
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मेटलाइफ बीमा कम्पनीले नेपालमा स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिर महिनामा पहिलोपटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले थुप्रै बिमा सेवा तथा सुविधाहरुको शुरुवात गरेको थियो । प्रतिभा विकासमा टेवा, तथा देशभर छरिएका धेरै मानिसहरुलाई लघुबित्त मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतीमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको कम्पनीले जनाएको छ । 

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले नेपालमा मेटलाइफको २०औं सफल वार्षिकोत्सव मनाइरहँदा आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका ग्राहकप्रति कृतज्ञता व्यक्त गरे ।

विगत २० वर्षमा मेटलाइफ नेपालले २५० करोड बढीको दाबी भुक्तानी, ४० हजार बढीलाई रोजगार तथा तालिमका अवसर, दुई हजार करोडको जीवन बीमा कोष तथा २७४ करोडको जगेडा कोष रहेको छ । मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकलाई जीवन बिमा सुरक्षण प्रदान गरिरहेको पनि जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu