site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुरमा २८ सय मतपत्र जलाइयो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भरतपुृर महानगरपालिका वडा नम्बर १९ का सबै मतपत्र जलाइएको छ । भरतपुरमा बसेको सर्वदलीय बैठकले भरतपुर वडा नम्बर १९ का सम्पूर्ण मतपत्र जलाउने निर्णय गरेको थियो । वडा नम्बर १९ का  यसअघिका सम्पूर्ण मतपत्र जलाउने निर्णय गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् सांसद कृष्णभक्त पोखरेलले जानकारी दिएका थिए ।
सोही निर्णयअनुसार प्रहरीले वडा नम्बर १९ का सम्पूर्ण मतपत्र जलाएको हो । 
भरतपुर १९ मा खसेको जम्मा २८०७ मत सबै जलाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७४  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC