site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा एक अर्बभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइयो
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

न्युदिल्ली । भारतमा एक अर्बभन्दा बढी मानिसलाई कोरोना विरुद्धको खोप लगाइएको छ । भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले एक अर्बभन्दा धेरै जनतालाई खोप लगाउन सफल हुनु ठुलो उपलब्धि भएको बताउँदै छिट्टै सबै नागरिकलाई खोप उपलब्ध गराइने जानकारी दिएका छन् । 

मन्त्री गोयलले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उक्त अभियान सफल भएको बताउँदै लक्षित उमेर समूहका नागरिकलाई लगाउनका निम्ति यथेष्ट खोप मौज्दात रहेको जानकारी दिएका छन् । मन्त्री गोयलले प्रधानमन्त्री मोदीको प्रत्यक्ष निगरानी र उत्प्रेरणाले उक्त अभियानले छिट्टै ठुलो उपलब्धि प्राप्त गरेको बताएका छन् ।

यसैगरी छोटो समयमै एक अर्बभन्दा बढी मानिसलाई खोप लगाउन सफल भएकामा प्रधानमन्त्री नरेन्द्र मोदीले चिकित्सक, नर्ससहित अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरूप्रति आधार व्यक्त गरेका छन् । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu