site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टी–ट्वान्टी विश्वकप क्रिकेट आजबाट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज (आइतबार)बाट सुरु हुँदैछ । यूएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ ।
 
आज हुने पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । आज हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पधौ हुने छ । ओमानको अल अमारतमा हुने पहिलो खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा बंगलादेश र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश र स्कटल्यान्डबीचको खेल ७ः४५ बजे सुरु हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

सुपर–१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन् ।

Global Ime bank

यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेता यस समूहमा रहने छन् ।

समूह चरणको खेलपछि आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC