site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यो वर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहन्छ : विश्व बैंक
Siddhartha BankSiddhartha Bank

काठमाडौं । विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ ।

विश्व बैंकले चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १.८ प्रतिशतले आर्थिक वृद्धिदर बढ्ने अनुमान विश्व बैंकको छ ।

Agni Group
NIC Asia

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक रहेको थियो भने गत आर्थिक वर्षमा १.८ प्रतिशत मात्र वृद्धिदर भएको विश्व बैंकले जनाएको छ ।

कोभिड महामारीको प्रभाव नेपालको अर्थतन्त्रमा कम हुँदै गएकाले अर्थतन्त्र सुधारोन्मुख रहेको विश्व बैंकले जनाएको छ ।

Global Ime bank

विशेषगरी कोभिड–१९ विरुद्धको खोपको प्रयोगका कारण वैदेशिक रोजगारी र पर्यटन क्षेत्रमा सुधार देखिन थालेकोले नेपालको अर्थतन्त्र सुधारको अवस्थामा रहेको विश्व बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu