site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचारको कसुरमा औषधि व्यवस्था विभागका कर्मचारी सेवाबाट बर्खास्त 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालीन औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई सरकारी सेवाबाट बर्खास्त गरेको छ ।

०७१ सालमा भ्रष्टाचार गरेको ठहरिएका अधिकारीलाई मन्त्रालयले आज सूचना जारी गरी बर्खास्त गरेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सूचनामा उल्लेख छ । अधिकारी विभागका सातौँ तहका कर्मचारी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro