site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने एडीबीको प्रक्षेपण
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०७८/०७९ मा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै बैंकले चालु वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

सरकारले भने चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

Agni Group
NIC Asia

एडीबीका नेपाल निर्देशक आर्नो कुस्वाले कोभिड-१९ विरुद्धको खोप अभियानले नेपालको आर्थिक सुधारमा ठूलो सहयोग पुर्‍याउने बताए । मनसुन समेत राम्रो भएकाले कृषि क्षेत्रमा निकै सुधार आउने र त्यसले आर्थिक वृद्धिमा सहयोग पुर्‍याउने एडीबीले जनाएको छ ।

“यो वर्ष धेरै वर्षा भएका कारण कृषि क्षेत्रले आर्थिक वृद्धिमा योगदान गर्नेछ,” बैंकले प्रतिवेदनमा भनेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu