site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वृज सिमेन्टको एक्सपर्टमेसन क्लबमा आवद्ध सदस्यको परिवारलाई ५ लाख
Dabur Nepal
NIC Asia

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.को वृज एक्सपर्टमेशन क्लबमा आवद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएका परिवारलाई कम्पनीले  पाँच लाख आर्थिक सहयोग गरेको छ ।

गएको जेठ ८ गते क्लबका सदस्य प्युठानका ३९ वर्षीय बोमबहादुर मल्ल, श्रीमती र छोरा गरी तीन जनाको घटनास्थलमै मुत्यु भएको थियो । सोही परिवारलाई वृज सिमेन्टले ५ लाख रुपैया विमा बापतको रकम हस्तान्त्रण गरेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro