site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ऊर्जा मन्त्रालयले हटाउनू भनेका कर्मचारीले फेसबुकमा के लेखेका थिए ?

काठमाडौं । प्रधानमन्त्री तथा ऊर्जामन्त्रीलाई फेसबुकमा 'गाली' गरेपछि ऊर्जा मन्त्रालयले दूधकोसी जलविद्युत् कार्यकारी हटाउन दबाब दिएको छ । प्रधानमन्त्री केपी ओली, ऊर्जामन्त्री दीपक खड्का तथा मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेपछि दूधकोसी आयोजनाका प्रमुख हटाउन मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई दबाब दिएको हो ।

गुरुङले केही समयअघि फेसबुकमा प्रधानमन्त्री ओली तथा ऊर्जामन्त्री खड्काको फोटो राख्दै उनीहरूलाई 'कालकोठरीमा पुर्‍याउनुपर्ने' पोस्ट गरेका थिए ।

त्यस्तै, अर्को पोस्टमा मन्त्री खड्कालाई 'बिचौलिया' र मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीलाई 'कूपात्र' भनेका थिए ।

BIdhu-1740313410.jpg
 

गुरुङले पोस्ट हटाएर माफी मागे पनि मन्त्रालयले चिठ्ठी पठाएर हटाउन प्राधिकरणलाई निर्देशन दिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro