site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वात्सल्य पाँचौँ वर्षमा प्रवेश
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वात्सल्य आफ्नो सेवाको पाँचौँ वर्षमा प्रवेश गरेको छ ।

कृष्ण जन्माष्टमीको दिनबाट सेवा प्रवाहको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा वात्सल्यले भदौ मसान्तसम्म प्रजनन जाँचका लागि आउने दम्पतीका लागि निःशुल्क बाह्य सेवा (ओपीडी) र अल्ट्रासाउन्ड सेवा उपलब्ध गराउने भएको छ ।

सन्तान प्राप्त गर्न कोसिस गरिरहेका तर सफल नभएका दम्पतीका लागि यस निःशुल्क योजनाले आधुनिक प्रजनन सेवासम्बन्धी बुझ्न र सन्तान प्राप्तिको सम्भावना पहिल्याउन मद्दत पुर्‍याउने विश्वास लिएको वात्सल्यले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu