site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्भर ह्याक भएको होइन रहेछ, सबै डाटा सुरक्षित छ : टेलिकम
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल टेलिकमले आफ्नो सर्भर ह्याक नभएको जनाएको छ ।

गएको असार २७ गते सर्भर ह्याक भएको भन्ने सार्वजनिक भएपछि टेलिकमले एउटा सर्भर बन्द गराएर छानबिन गरेको थियो । विज्ञहरुबाट विस्तृत छानबिनका आधारमा टेलिकमको कुनै पनि डाटा चोरी नभएको पाइएको टेलिकमले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानबिन सुरु गरेको थियो । कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानबिनपश्चात् कम्पनीको कुनै पनि डाटा चोरी नभएको जानकारी गराउन चाहन्छौँ,” कम्पनीले भनेको छ ।

ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको प्रवक्ता राजेश जोशीले जनाएका छन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro