site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै १.४१ गुणा बढी आवेदन
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक निष्कासनको पहिलो दिन नै १.४१ गुणाले ओभर सब्सक्राइब भएको छ । साढे ६४ लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्कासन गरिएकोमा निष्कासनको पहिलो दिन अपरान्ह ५ बजेसम्म ५ लाख १० हजार ९ सय ४५ जनाको आवेदन परेको हो । 

एकानब्बे करोड ६० हजार रुपैयाँ बराबरको ९१ लाख ६०० कित्ता शेयरको लागि आवेदन परेको आईपीओको निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

यो आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । यो आईपीओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu