site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

घर तथा संस्थामा अक्सिजन सिलिण्डर भए तत्काल अस्पताल तथा स्थानीय प्रशासनलाई बुझाउन मन्त्रालयले आग्रह गरेको छ । 

“कोभिड–१९ महामारी संक्रमितहरूको वर्तमान समयमा उपचार व्यवस्थापनमा अक्सिजनको महत्वपूर्ण भूमिका छ । चिकित्सकको सिफारिस वाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख, भएका सिलिन्डर नजिकको अस्पताल र स्थानीय प्रशाशनमा उपलब्ध गराउनु हुन सबैमा अनुरोध छ,” मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro