विशेष
काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा नम्बर–१३, १४, १५, १६, १७ र २६ का स्थानीयको पीसीआर परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महानगरको सहयोगमा क्षेत्रपाटीस्थित धोबीचौरमा स्वाब संकलन गरिएको हो । करिब ३०० जनाले स्वाब दिएको जनाइएको छ ।
थप तस्बिर हेर्नोस्
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८ १७:०४
प्रतिक्रिया दिनुहोस्