खेल
काठमाडौं । नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ’डोडले मलेसियाविरुद्धको खेलमा शतक प्रहार गरेका छन् ।
आइतबार त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि डाउडले ५९ बलमा १० चौका र पाँच छक्कासहित शतक प्रहार गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८ १३:३५
प्रतिक्रिया दिनुहोस्