site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मनकामना केबलकारको पहिलो चरणको मर्मत सकियो, सोमबारदेखि सञ्चालनमा आउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । मनकामना केबलकारको पहिलो चरणको मर्मत सकिएको छ । पहिलो चरणको मर्मत सकिएपछि सोमबारबाट पुनः सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ । यसअघि मंगलबारदेखि सञ्चालनमा आउने भनिएको थियो ।

चैत्र २३ गते देखी मर्मतका लागी बन्द गरिएको केबलकारको विदेशी प्राविधिकले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक राजेशबावु श्रेष्ठले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

२०५५ सालमंसिर ८ गते देखी सञ्चालनमा आएको मनकामना केबलकारले २३ बर्ष पुरा गरे संगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी मर्मतको काम थालेको छ ।

अबको २ बर्षभित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC