बाह्रखरी
sticky  ncell
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
मनकामना केबलकारको पहिलो चरणको मर्मत सकियो, सोमबारदेखि सञ्चालनमा आउने
बाह्रखरी - आइतबार, चैत २९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । मनकामना केबलकारको पहिलो चरणको मर्मत सकिएको छ । पहिलो चरणको मर्मत सकिएपछि सोमबारबाट पुनः सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ । यसअघि मंगलबारदेखि सञ्चालनमा आउने भनिएको थियो ।

चैत्र २३ गते देखी मर्मतका लागी बन्द गरिएको केबलकारको विदेशी प्राविधिकले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक राजेशबावु श्रेष्ठले बताए ।

Rohto Landing

Agani Group

२०५५ सालमंसिर ८ गते देखी सञ्चालनमा आएको मनकामना केबलकारले २३ बर्ष पुरा गरे संगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी मर्मतको काम थालेको छ ।

अबको २ बर्षभित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २९, २०७७ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्