site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक्स्ट्रिम १६० आर र हंक १६० आर नेपाली बजारमा, मूल्य कति ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिरो मोटोकर्पले नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकल भित्र्याएको छ । कम्पनीले हिरो एक्स्ट्रिम १६० आर र हिरो हंक १६० आर सार्वजनिक गरेको हो ।

एक्स्ट्रिम १६० ले प्रिमियम मोटरसाइकल सेगमेन्टमा हिरो मोटोकर्पको उपस्थितिलाई अझ सबल बनाउने दाबी गरिएको छ । मोटरसाइकलले आराम तथा नियन्त्रण, पर्फमेन्स, स्पोर्टीनेस र अन्य विशेषताको अतुलनीय मिश्रण प्रदान गरेका दबी गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एक्स्ट्रिम १६० आर र हंक १५० आर देशभरिका हिरो मोटोकर्पका शोरूममा उपलब्ध हुनेछ । एक्स्ट्रिम १६० आरको मूल्य ३ लाख ३९ हजार (सिंगल च्यानल एबीएसका साथ डबल डिस्क) र हंक १५० आरको मुल्य २ लाख ७९ हजार ५ सय (सिंगल च्यानल एबीएसको साथ डबल डिस्क) काय गरिएको छ ।

नयाँ एक्स्ट्रिम १६० आर, १६० सीसी एयर कुल्ड बीएस सिक्स मापदण्डको इन्जिनका साथ आउँछ । यो इन्जिनले १५ बीएचपी प्रति ८५०० आरपीएमको  पावर आउटपुट प्रदान गर्छ ।

Global Ime bank

यसमा एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्पदेखि, ह्याजार्ड स्विचको साथ एलईडी इन्डिकेटर र एच सिग्नेचरयुक्त एलईडी टेल ल्याम्प दिइउको छ । इन्भर्टेड पूर्ण डिजिटल एलसीडी डिस्प्लेसँगै फस्र्ट–इन–सेगमेन्ट, साइड स्ट्यान्ड इन्जिन कट अफ मोटरसाइकलमा छ ।

बाइक हेड टर्नर पर्ल सिल्भर ह्वाइट, भाइब्रन्ट ब्लु, स्पोर्टस् रेड गरी तीन रंग संयोजनमा उपलब्ध छ ।

१४९ सीसीको एयर–कुल्ड इन्जिनले १४.२ बीपीएचपी शक्ति र १२.६ एनएमको टर्क प्रदान गर्दछ । हंक १५० आर एनएच वान ब्ल्याक, स्पोट्स रेड र टेक्नो ब्लू ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १, २०७७  २१:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC